हजुरहरु सम्पूर्णमा नमस्कार!![]()
तमु समाज केन्ट युकेको सातौ कार्यसमितिको महत्त्वपूर्ण बैठक निम्न मिती र समयमा हुने जानकारी गराउदै फुर्सद भए र मिलेसम्म हजुरहरु पनि भर्चुअलमा जोडीनु हुन केन्टबासी सम्पूर्ण तमुहरुमा हार्दिक अनुरोध गर्दछौ।
मिती: शनिबार,
२४ अप्रिल २०२१
समय: बिहान ११०० बजे
नोट: भर्चुअल जुम लिंकमा बिहान १० बजेर ३० मिनटबाट जोडीन सक्नु हुनेछ। र एजेन्डामा राख्नको लागि हजुरहरुको केही कुराहरु भएमा महासचिव अथवा कार्यसमितिलाई यही बिहिबार २२ तारीख भित्र पठाउनु होला।
धन्यवाद।
गोलमान गुरुङ
महासचिव तमु समाज केन्ट युके
सम्पर्क: 07879414812