gskadmin

About gskadmin

This author has not yet filled in any details.
So far gskadmin has created 7 blog entries.

गुरुङ सोसाइटी केन्ट को बार्षिक साधारण सभा सम्पन्न

यहि गत १० डिसेम्बर २०११ शनिश्चबार को दिनमा गुरुङ सोसाइटी केन्ट को तेस्रो कार्य समितिले बार्षिक साधारण सभा पूर्ण रुपमा सम्पन्न गरेको छ। उक्त सभा सोर्नक्लिफ को मेकन्जी ड्राईभ मा अबश्थित सामुदायिक भवन भित्र सम्पन्न भएको थियो भने यस सभा मा झन्डै ५० जना भन्दा बढी को संख्या मा सदस्य हरु को उपस्थिति रहेको थियो।

Donation Handover

कुनै पनि संस्था बिभिन्न उदेश्यहरू लिएर खोलिएको हुन्छ भने हाम्रो गुरुङ समाज केन्ट पनि त्यसै अनुरुप खोलिएको संस्था हो । "सुखमा हाँस्न  र दु:खमा रुनँ  सघाउनु" भनेझैं  हाम्रो संस्थाले पनि यसका सदस्यहरुमाझ सुखमा रमाइलो गर्दै अनि दु:खमा भौतिक तथा आर्थिक सहयोग गर्दै आएकोछ । त्यसै क्रममा, बेलयतबाट स्वदेश छुट्टी गएको बेला गत सन् २०१३ नोभेम्बर

तमु समाज केन्ट, यू॰ के॰ को ल्होसार सम्पन्न

बेलायत आएपश्चात स्थापनाकाल बि॰सं॰ २०६४ साल तदनुसार सन् २००७ देखि नै तमु (गुरुङ) समाज केन्टले मनाउदै आएको आफ्नो जातिय पर्व 'ल्होसार' यसपाली पनि यस संस्थाका चौथो कार्यसमितिको संयोजकत्वमा गत पुष १५ गते २०७० साल तदनुसार सन् २०१३ डिसेम्बर ३० तारिक सोमबारका दिन केन्टको हकिन्जस्थित सामुदायिक भवनमा दिउसो १ बजेदेखि नै तयारी शुरु गरिएको थियो ।

“तमु ल्होसार”

तमु ल्होसार हरेक बर्ष पौष महिनाको १५ गते तदानुसार अंग्रेजी महिनाको डिसेम्बर ३० तारिखमा पर्दछ। यो पर्ब प्राचीनकाल देखि मनाउदै आएता पनि पहिला पहिला गाउँ घरमा ल्होसार वा ल्होछार भन्ने शब्द त्यति प्रचलनमा आएको पाईदैन। तथापि बिशेष गरेर युवा युवतीहरू तिहारमा देउसे भैलो खेलेर जम्मा गरेको पैसा (दक्षिना) बाट सरसामाग्री जुटाएर आ-आफ्नो घरबाट चामल ल्याई

तमु समाज केन्टको खि-ल्होसार साथै १०औं वार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न ।

केन्ट 31/12/2017 केन्ट स्थित फल्कस्टोनको हकिङ कम्युनिटी सेन्टरमा तमु समाज केन्ट द्वारा आयोजित तमुहरुको महान पर्ब खि-ल्होसार तथा १० औं वार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। च्या-ल्हो (चरा वर्ग) को बिधाई र खि-ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा सु-सम्पन्न भएको उक्त तमु ल्होसार कार्यक्रममा अहिले सम्मकै सबै भन्दा बढी संख्यामा केन्ट बासी तमुहरुको सहभागिता

“बदलिदो संसारमा हाम्रो अस्तित्व”

बदलिदो समयको साथ साथमा संसार पनि बदलिदो छ । यसको अतिरिक्त मानिसहरुको भावना, विचार तथा सोचाईहरु पनि बदलिदै गएको पाईन्छ। संसारका बिकसित राष्ट्रहरुले ऐतिहासिक तथा पुराना कुराहरुको संरक्षण र संबर्धन गरेको पाईन्छ  भने  बिकाशोन्मुख राष्ट्रहरुले बिकाशलाई पछ्याउने क्रममा पुराना तथा ऐतिहासिक कुराहरु त्याग्दै र मेटाउदै गएको पाईन्छ । यी कुराहरुको महत्व तब हुन्छ जब मानिसहरु